Arambha Technology

हाम्रा केही कुराहरूः

यस वेबसाइट आरम्भ टेक्नाेलाेजी(607399343) द्वारा सञ्चालित वेबसाइट हाे । बिशेष रूपमा यस वेबसाइट मार्फत कम्प्युटर हार्डवेयर तथा सफ्टवेयर सम्बन्धी बिबिध जानकारीमुलक बिषयबस्तुहरू एवम् बिभिन्न स–शुल्क सेवाहरू यस वेबसाइट प्रयाेगकर्ताहरूमाँझ प्रस्तुत गरिएकाे छ । यसै वेबसाइट मार्फत प्रयाेगकर्ताहरूलाइ बिभिन्न सेवाहरू उपलब्ध गराइएकाे छ । जुन निम्न प्रकारका छन्ः


    १. स–शुल्क नेपाली एवम् अंग्रेजी टाइप
    २. लाेगाे डिजाइन
    ३. नि–शुल्क अनलाइन कम्प्युटर मर्मत सम्बन्धी परामर्श सेवा
    ४. डाेमेन रजिष्ट्रेशन, वेब हाेस्टिङ्ग एवम् वेब डेभलपमेन्ट
      

हामीले प्रयाेगकर्तालाइ केही उपयाेगी सामग्रीहरू पनि उपलब्ध गराएका छाै । जस्तैः नेपाली/अंग्रेजी मिति रूपान्तरण, दुरी एकाइ रूपान्तरण, क्षेत्रफल रूपान्तरण आदि ।

हाम्रा शर्त तथा नियमहरू एवम् गाेपनीयता नितीहरू

म यी सेवाहरू लिन माथिका शर्त तथा नियमहरू पालना गर्न सहमत छु